यिनले गरे २०७४ सालमा प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुको गाइजात्रे श्राद्ध, किन ? पढ्नुहोस विस्तृतमा

लाइट नेपाल

संस्कृतमा

विषय :२०७४ सालस्य प्रधानमन्त्री, मन्त्रीण :, सांसदेन, सभासदह र नेतागणेन गोजात्र श्राद्धम् ।

हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! काशी काशी हाम्रा नेताले खान थाले दुइ महनीनाको बासी भारत वर्षे भारत खण्डे भारतका उत्तर भागे नेपाल खण्ड मध्य भागे प्रधानमन्त्री, मन्त्रीण :, सांसदेन सभभासदह तथा नेतागणेन राजसंस्थायाम सत्ता च्युत कर्मण निमित्तक मिलेक्ष्य राज्यस्य डलर र पाउण्ड द्रव्य संचित कर्मण दुष्ट चरित्र प्रर्दर्शित हिन्दु राष्ट्र एवं हिन्दु धर्म विनिमय कर्म करिश्यते, ०६२÷०६३ संवत सरेण जनआन्दोलन पश्चात लोकतन्त्रेन, प्रजातन्त्रेन, गणतन्त्रेन दुरुपयोग प्रर्दर्शित, संविधान निर्माण कर्मणेन नृत कर्मस्य राज्यस्य ढुकुटीन खल्ती प्रर्दश्यामी तथा प्रधानमन्त्री, मन्त्रीणः, सांसदेन तथा नेता मण्डल १९५० को सन्धी मध्य सुगौली सन्धी अन्तर्गत महाकाली सन्धी, टनकपुर सन्धी, गण्डक सन्धी मध्य जो जो प्रधानमन्त्री हुँदै दक्षीण दिशा तिर (अमुक अमुक देश तर्फ) लागे मनोमानी गरी फर्केर आएका नेता मध्य यहाँ आज मिति २०७४ साल श्रावण २४ गते का दिनमा प्रधानमन्त्री, मन्त्रीण :, सांसदेन तथा नेतागणेन एकमुष्टेन गोजात्र श्राद्धम् ।

नेपालीमा
विषय : २०७४ सालमा प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुको गाइजात्रे श्राद्ध ।
प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेचे, ०६२÷०६३ को जनआन्दोलन पश्चात लोकतन्त्र, प्रजातन्त्र गणतन्त्र को दुरुपयोग गरे, संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गरे । प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले १९५० को सन्धी मध्य सुगौली सन्धी अन्तर्गत महाकाली सन्धी, टनकपुर सन्धी, गण्डक सन्धी मध्य जो जो प्रधानमन्त्री हुँदै दक्षीण दिशा तिर (अमुक अमुक देश तर्फ) लागे मनोमानी गरी फर्केर आएका नेता मध्य यहाँ आज मिति २०७४ साल श्रावण २४ गते का दिनमा प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरु सबै जनाको एकमुष्ट गाईजात्रे श्राद्ध

 काँग्रेस्य कोशी र गण्डकी नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
 एमालेस्य र काँग्रेस्य मिलीजुली महाकाली र टनकपुर नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
 दशगजा अतिक्रमण जस्ता सुस्ता, महेसपुर, कालापानी र लिपुलेक हस्तारन्तरण भारत तृप्यन्ताम् ।
 संघीयता अफाब सिद्ध तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेच्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले ०६२÷०६३ को जनआन्दोलन पश्चात लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र को दुरुपयोग गरेकोले तृप्यन्ताम् ।

 संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गर्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री , मन्त्री, सांसद र नेताहरु द्धारा प्रदेश नामकरण मुलुक खण्ड खण्ड विभाजन तृप्यन्ताम् ।
 राष्ट्रघाती र विकाऊ प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा राज्यकोष ढुकुटी तृप्यन्ताम् ।
 गिरीजा, सुशील, प्रचण्ड, बाबुराम भट्टराई, कमल थापा, शेर बहादुर देउवा लगायत सम्पुर्ण मधेशवादी पार्टीस्य संघीयता नाम सम्पूर्ण तराई भु–भाग अमुक अमुक देशे तृप्यन्ताम् ।

 सरकारी अस्पतालहरुमा सरकारबाट गरिबका नाममा आउने औषधीहरु तृप्यन्ताम् ।
 नेपाल आयल निगम आपुर्ति तृप्यन्ताम् ।
 शोषक र सामन्तीहरु द्धारा भारत र नेपाल सिमाना बाँध बाधी सम्पुर्ण जनता डुबानमा परी तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा भुकम्प पिडित रकम तृप्यन्ताम्, भुकम्प पिडित तिरपाल तृप्यन्ताम््, भुकम्प पिडित राहत तृप्यन्ताम् ।
 सुकुमबासी समाधान आयोग तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु द्धारा नेपालको २७ वटा उद्योग तृप्यन्ताम् ।

क्रमश ः बिराटनगर जुटमिल तृप्यन्ताम् । भृकुटी कागज कारखाना तृप्यन्ताम् । बाँसबारी छाला जुत्ता तृप्यन्ताम् । हेटौंडा कपडा उद्योग तृप्यन्ताम्, । हेटौडा छाला उद्योग तृप्यन्ताम्, । बिरगंज चिनी मिल तृप्यन्ताम् । कृषी औजार कारखाना तृप्यन्ताम् । टिम्बर कार्पोरेशन अफ लिमिटेड तृप्यन्ताम् । जनकपुर चुरोट कारखाना तृप्यन्ताम् । ट्राली बस सेवा तृप्यन्ताम्, । हेटौडा काठमाण्र्डौ रोपवे तृप्यन्ताम् । चौबार सिमेन्ट उद्योग तृप्यन्ताम् । बुटवल धागो कारखाना तृप्यन्ताम् । बालाजु कपडा उद्योग तृप्यन्ताम् । हरि सिद्धी ईंटा उद्योग तृप्यन्ताम् । आदी इत्यादी सरकारी उद्योग र कल कारखानाहरु तृप्यन्ताम् ।
 काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गलाई ठगी खाने भाँडो बनाउनेहरु तृप्यन्ताम् ।

 निर्वाचन अयोगले निष्पक्ष निर्वाचन गराउन नसकेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
 निर्वाचन आयोगले निर्वाचनमा आचारसंहिनता उल्लंघन गर्नेहरुलाई कार्वाही नगरेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
 स्थानीय तह निर्वाचन पश्चात स्थानीय तहका जन प्रतिनिधी हरु बाट कर वृद्धि गरेकोले स्थानीय निकायहरु तृप्यन्ताम् ।
 यो देश बेची लुटेर खाने लुटेराहरु तृप्यन्ताम् ।

 सम्पूर्ण दर्शक बिन्द आ–आफ्नो मुन्टो बटारी गृह प्रस्थानम् इति गोजात्र श्राद्धम् समाप्तम ।

नोट :
ड्ड संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते गर्दा प्रहरीद्धारा पक्राउ,
ड्ड संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते,
ड्ड संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते संविधानको श्राद्ध गरियो ।

नोट ः२०७४ साल श्रावण २४ गते समय बिहान ८ः०० बजे जिल्ला मकवानपुर, हेटौंडाको बुद्ध चोकमा साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, बस्ने स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्मा ले गाई जात्रा श्राद्ध गरेका छन् । गाई जात्रा श्राद्ध पण्डित डिकनाथ पौडेलले गराएका छन् ।

स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा, साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, मो. नं. ९८४८०५५७७६ ÷ ९८१२४९१३९७

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com