यसपालिको तीजमा गायक अर्पण राज संग दिदीबहिनी नाच्ने भएपछि हंगामा “हेर्नुहोस”

कमल सरगम

कमल सरगम
काठमाण्डौ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा अझै धेरै गीतहरु नारीलाईनै समर्पित गरेर बजारमा आइरहेको छ ।सोहि क्रममा विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली गायिका शोभा गुरुङको तीज कोशेली “दिदीबहिनी”बजारमा आएको छ ।चर्चित सर्जक तथा गायक अर्पण राज गिरीको लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा आवाज पनि अर्पण राज गिरी र शोभा गुरुङको रहेको छ ।नारायण डिसी र विनिताको उत्कृष्ट अभिनयमा तयार उक्त भिडियोको निर्देशन भने भुवन स्यंग्बो तामाङ्ले गरेका हुन् ।ज्ञानेन्द्र शर्माको छायांकनमा तयार पारिएको उत्क गीतको म्यूजिक भिडियोको सम्पादन भने माधब बेलबासेले गरेका हुन् ।
भिडियो हेर्नुहोस :

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com