कमल खत्रि देखी मिङ्मा सेर्पा सम्म Nepal Idol मा के गर्दै छन् – सनसनी पूर्ण खबर – (हेर्नुहोस् भिडियो)

Nabin

नमस्कार दर्सकविन्द तँपाईलाई स्वागत छ । अनलाईनटिभी नेपालमा । आजको हाम्रो विसेष भिडियोमा नेपाल आइडलका उत्कृष्ठ सातले यो साता प्रस्तुत गरेको प्रस्तुतीको विषयमा छलफल गर्ने जमर्को गरेका छौ । दर्सकविन्द यस साताको नेपाल आईडलको अंक आँफैमा पनि विसेष बनेको छ । यो साता नेपाल आईडलमा सहभागी भएका उत्कृष्ठ साता जनाले आफ्नो मन परेका गायक गायिकासँग उहाँहरुको गितमा स्वर मिलाउन पाएका छन् । आफ्ना अग्रजबाट धेरै कुरा सिक्ने मौका पनि पाएका छन् । नेपाल आइडलले नेपाली संगित क्षेत्रका उदयमान अनुहारलाई यो मौका दिएको हाम्रा फर्तबाट पनि नेपाल आइडलालाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ । किन पुगे कमल खत्रि देखी मिङ्मा सेर्पा सम्म नेपाल आइडलमा…हेर्नुहोस् भिडियो

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com