एउटा चिठ्ठी लेख्न मन लाछ कि चर्चित सर्जक तथा गायिका सृजना बिरहीले ल्याईन १० बर्ष पछी सोच्नै नसको मौलिक तीज गीत “हेर्नुहोस”

कमल सरगम

नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल एवं सदावाहार सर्जक तथा लोक प्रिय गायिकाको दर्जामा आफूलाई स्थापित गर्ने सफल गीतकार संगीतकार तथा गायिकाको नाम हो सिर्जना विरही थापा । जुन नाम नेपाली लोकदोहोरी प्रेमि दर्शक श्रोताको मन मुटुमा लेखिएको प्रिय नाम पनि हो ।
सृजना विरही थापा भनेपछी सबैले फराकिलो तरिकाले चिन्ने गरेको नाम का साथै होनाहार प्रतिभा र महिला सर्जक हुन । जहाँ यस्ता महिला सर्जकहरु विरलै मात्रा पाइन्छन छोटो समयमै नेपाली लोक गीत संगीत प्रेमी दर्शक श्रोताको लागि अत्यन्तै मार्मिक, उत्कृष्ट सफल र सदावाहार गीत संगीत पस्केर सबैको मन जित्नु भएका अर्थात लोकदोहोरी गीतको क्षेत्रमा फराकिलो परिचय बनाउनु भएका सर्जक तथा गायिका सिर्जना विरही थापाले करिव एक दशको अन्तराल पछी तीज गीत सहित फेरि गीत संगीतमा फर्किनु भएको छ ।
विविध कारण नेपाली गीत संगीत देखि अलि पर बस्नु भएका उनै सर्जक थापा र सवि थापाको संयुक्त प्रस्तुतीमा बजारमा आएको २०७४ सालको तीज गीत नाचेर ल्याउने हो नम्वर मार्फत आफ्ना दर्शक श्रोताको माझमा फर्कनु भएको हो।

  भिडियाे हेर्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेस् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com