हराएको तीज फेरी १० बर्ष पछि फर्कियो यो होनी मौलिक तीज गीत ,सृजनाले गाईन अर्को उत्कृष्ट मौलिक तीज गीत “हेर्नुहोस”

कमल सरगम

कमल सरगम
काठमाण्डौ ।
नेपाली सांगीतिक क्षेत्रमा १ दशक पहिले करोडौ नेपालीको मन जित्ने एक प्रतिभासाली सर्जक तथा गायिका हुन् सृजना बिरही थापा ।लामो समय गीत संगीतबाट सन्यास लिएरै बसेकी बिरही एक्कासी गीत संगीतमा देखिन थालेकी छन ।यसपालिको तीजमा २ ओटा गीतलाइ बजारमा ल्याएर आएकी सृजनाको दुबै गीत उत्कृष्ट बनेको छ ।सोहि क्रममा पछिल्लो पटक अग्रज सर्जक नारायण रायमाझीको उत्कृष्ट लय र सृजना बिरही थापाको शब्दमा सृजना बिरही थापाकै सुमधुर आवाजमा तीज कोशेली “बजैले”बजारमा आएको छ। गीत निकै उत्कृष्ट बनेको छ ।१० बर्षको बिगतलाइ सम्झाएको छ यस गीतले ।गीतमा सबै पाटो उत्कृष्टनै देखिन्छ ।
भिडियो हेर्नुहोस ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com