डा. गोविन्द के सी को समर्थनमा उर्लियो युवा सागर ।

ratan

 

रतन चन्द,काठमान्डौं, २८ गते । डा गोविन्द के सी को समर्थनमा आज युवाहरुको समुहले झाँकी सहित र्‍याली निकालेको छ । सरकारको बिरोध गर्दै निकालिएको र्‍याली माईती घर मन्डलाबाट सुरु भै नयाँ बानेश्वर पुगेर टुंगिएको थियो । तस्विर

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com