देशमा बढेको अराजकताप्रति युवा संघले गरायो सरकारको ध्यानाकर्षण, निकाल्यो विज्ञप्ति( विज्ञप्तिसहित)

लाइट नेपाल

काठमाडौं, २८ साउन । युवा सङ्ह नेपाल का केन्द्रिय अध्यक्ष्य राजिब पहारिले संक्रमणकालीन राजनितीको फाइदा उठाउदै पछिल्लो समय देश मा बढेको अराजकता प्रती सरकार र सरोकारवाला निकायको गम्भिर ध्यानाकर्सण गराउनु भएको छ ।

आज एक प्रेस बक्तब्य जारी गर्दै वहाँअले आयल निगम को जग्गा खरिद प्रकरण मा देखिएको खुल्ला भर्स्टाचार कानुनी राज्य लाई ठुलो चेतावनी बनेको बताउनु भएको छ । कौडी को मोल नपर्ने बिना मुल्याङ्कन का जमिन लाई करोडौ मुल्य मा किनबेच गरेर सिधा भ्रस्टाचार गरिएको मा सरकार मुक दर्सक बनेर बसिरहानु सन्का को बिसय भएको बिज्ञप्ती मा जनाइएको छ ।

साथै पोखरा को फेवा ताल जस्तो पर्यटकिय स्थान मा ठुलो चलखेल का साथ अतिक्रमन भएको मा वहाँअले सरकार को गम्भिर ध्यान आकर्सन गराउनु भएको छ ।

बिभिन्न ब्यवसायी ले आर्ठीक चलखेल गरी ऐतिहासिक पर्यटकिय गन्तब्य लाई निजी ब्यवसाहिक प्रायोजन मा प्रयोग गर्न खोजिएको मा तत्काल कानुनी दायरा मा ल्याउन वहाँअले सरकार को ध्यानाकर्सण गराउनु भएको छ । अन्यथा युवा सङ्ह नेपाल चुप लागेर नबस्ने जारी बिज्ञप्ती मा उल्लेख गरिएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com