धिरजको यस्तो बानीले हैरान साम्राज्ञी (भिडियो)

jiwan123

काठमाण्डौ। पहिलो चलचित्र ‘ड्रिम्स’मा नायक अनमोल केसीसँग अभिनय गरेर चौतर्फी चर्चामा आएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ पनि सुपरहिट भएको छ ।

यो चलचित्रबाट पनि उनले तारिफ बटुलेकी छिन् । उनको अर्को चलचित्र ‘तिमी सँग’ पनि रिलीजको तयारीमा छ भने नयाँ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायांकन भईरहेको छ । यो चलचित्रमा उनले नव-अभिनेता धिरज मगरसँग काम गरेकी छन् ।

हामीले आज तपाईँसामु नव-नायक धिरज मगर र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँग गरिएको कुराकानी देखाउँदैछौँ ।

भिडियो:

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com