गायीका सुशिला पाठकले मलाई एक जनाकोले पुग्दैन,धेरै चाहिन्छ भनेपछि…सामाजिक संजालमा बन्यो भाइरल, (भिडियो)

लाइट नेपाल

काठमाडौं – नवगायीकाले अनौठो अभिब्यक्ती दिएर एकाएक चर्चामा आएकी छिन् । अग्ली गहुँ गोर झट्ट हेर्दा राम्री देखीने नवगायीका सुशिला पाठकले आफुलाई एक जनाकोले नपुग्ने भन्दै धेरैको चाहीने भनेपछी पत्रकारनै छक्क परेका थिए । आर्मी अफिसर्स क्लबमा कुरा गर्दै उनले सो अभिब्यक्ती दिएकी हुन् ।

आशाका किरणको लागि पत्रकार सुदर्शन बजगाईले लिएको भिडियो कुराकानीमा उनले सो कुरा बताएकी हुन् । संगित संगितकर शिला बहादुर मोक्तानबाट सिक्दै गरेर ३-४ वटा गीत गाएकि पाठकले हेर्नुस थप के भनिन् आशाका किरणले गरेको रमाईलो कुराकानीको संपादित अंश :

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com