ब्रिटिस आर्मी भर्तिमा पनि पैसाको चलखेल

लाइट नेपाल

काठमाडौं, २८ भदौ । ईन्द थापाका छोरा बेलयाती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पखाईमा थिए । तिज आउने दिनभन्दा साताअघि नै असफल भएको सुचना आयो ।

भदौ २४ गते रिजल्ट आउँछ भनेको थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं, ईन्द्राले भनिन् भर्ती गराईदिएबापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ ।

भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाँले दललाविरुद्ध आफुले सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com