नेपाली फिल्म दि कर्मामा हिन्दी फिल्मका कलाकारको आकर्षण, “दि कर्मा” मा देखिने छन हिन्दी कलाकार ।

ratan

रतन,काठमाण्डौं भाद्र २८ । नेपाली रंग मन्च र चलचित्रको क्षेत्रमा सुशिल पोख्रेल नौलो नाम होइन । बिषेश गरी खलपात्रको अभिनय गर्ने पोख्रेलले पछील्लो पटक लेखन क्षेत्रमा पनि हात हालेका छन “दि कर्माू नामक चलचित्रमा स्क्रिप्ट लेखेका पोख्रेलले भने ” चलचित्र क्षेत्रले मलाई आज सम्म पालेर आएको छ र पालेको पनि छ,यो क्षेत्रमा पाएको अनुभवलाई ” दि कर्मा ” चलचित्र मा समेट्ने प्रयास गरेको छु । ”

जय मिडिया म्यानेजमेन्ट प्राली को ब्यानर मा निर्माण हुन लागेको उक्त चलचित्रमा देव कुमार श्रेष्ठ निर्देशन ,रामेश्वर कार्की छायान्कन,कथा जय राज राय पटकथा संवाद सुशिल पोख्रेलको रहेको छ । चलचित्र “दि कर्मा” मा नेपाली तथा बलिवूडका कलाकारलाई देख्न पाइने चलचित्रका निर्माता जय राज रोयले पत्रकार माझ जानकारी गराए ।
भिडियो सहित –

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com