काक्रोको अचारमा यति कुरा विचार गर्दा साह्रै स्वादिलो हुनेछ – भिडियो सहित सिक्नुहोस्

Ganesh

हामी नेपालीको खाना बिछट्टै राम्रो किसिमको छ । दाल, भात, तरकारी र त्यसमा जिब्रोबाट पानी आउँने अचार । यति मिलेको खान्की सायदै अन्त कतै छ । यस्तोमा थोरै देखिने अचारको साह्रै ठुलो महत्व छ । त्यसैले आज हामी काक्रोको स्वादिलो अचार कसरी बनाउँने भन्ने कुरा लिएर आएका छौँ ।

लगभग सबैले बनाउँने भए पनि वा बनाउँन जानेको भए पनि केवल घरायसी खानको लागि त हो नि भनेर काक्रोको अचार बनाउँदा त्यति ख्याल गरिदैन । यदि काक्रोको अचार बनाउँदा थोरै कुराहरु याद गर्ने हो भने अचम्मै मिठो काक्रोको अचार बन्ने रहेछ ।

आज हामीले तपाईहरुको सजिलोको लागि काक्रोको स्वादिलो बनाउँने सबै भन्दा सजिलो तरिकाको भिडियो ल्याएका छौँ । यो युट्युब च्यानल जुनाली कुकबुकबाट लिइएको हो । तपाईले यो लिंकमा क्लिक गरेर च्यानल सोझै सब्सक्राइब पनि गर्न सक्नु हुन्छ ।

काक्रोको स्वादिलो अचार बनाउँने सबै भन्दा सजिलो तरिका भिडियोमा हेर्नुहोस्

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com