बहुचर्चित गायिका देवी घर्तीको आवाजमा आयो हरेक नेपालीको पहिलो कथा समेटिएको मार्मिक दशैँ गीत

kamal

कमल सरगम
काठमाण्डौ।
नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपावलीको शुभकामना सहित चर्चित गायिका देवी घर्ति मगर र बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा दिपक श्रेष्ठको दशैँ गीत “पाईन छानो छाउन”बजारमा आएको छ ।रमेश श्रेष्ठको लय र दिपक श्रेष्ठको शब्द रहेको गीतमा अभिनय बिशाल बोहरा र कमलाको रहेको छ ।बिक्रम चौहानको निर्देशन र प्रकाश ढकालको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने अमर शाक्यले गरेका हुन् ।
भिडियो हेर्नुहोस :

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com