यस्तो छ वलिउडका विग बी अमिताभ बच्चनको घर बाहिरदेखि भित्रसम्म (हेर्नुस, १० तस्वीरमा)

लाइट नेपाल

काठमाडौं, २१ असोज । भारतीय चलचित्र उद्योग बलिउडका सुपरस्टार अमिताभा बच्च्नलाई भारतमा भगवानको रुपमासमेत उनका प्रशंसकले मान्ने गर्छन । उनी विशवमै प्रसिद्ध व्यक्तिहरुको सूचीमा आउँछन् । ७५ वर्षको उमेरमा पनि सक्रिय रहेका बच्चन कस्तो घरमा बस्छन भन्ने जिज्ञासा धेरैलाई छ । अमिताभ, उनीकश्रीमती जया बच्चन, उनका छोरा अभिषेक र बुहारी ऐश्वर्यासमेत वलिउडका सुरस्टार हुन् । अहिले उनी आफ्नी नातिनीसँग मुम्बइस्थित जुहुमा रहेका जलसा नामको बंगलामा बस्ने गछर्छन । आज हामी उनै अमिताभको घरको बाहिरदेखि भित्रसम्मको सयर गराउँदैछौं ।

हेर्नुस तस्वीरहरु :

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com