मर्नु भन्दा पहिला मानिसमा देखिन्छन यस्ता मृत्युका संकेत

लाइट नेपाल

धार्मिक ग्रन्थहरुमा भोलेनाथ(भगवान शिव)को महाकाल स्वरूप अन्य देवता भन्दा एकदमै फरक रहेको लेखिएको छ ।
ग्रन्थअनुसार भगवान शिवले मृत्युमाथि विजय प्राप्त गरेका थिए ।

शिव महापुराणमा यस्ता कैयौं प्रमाण पाइन्छ । यी कुराहरु पढेर यो पत्ता लाग्छ कि मृत्यु कहिले आउँदैछ र कहिले आउँदैन् । यद्यपी यो कुरा भगवान शिवले पार्वतीलाई बताएका थिए ।

यदि मनुष्यको ग्रह दर्शन हुँदा पनि दिशाहरुको ज्ञान नहुनु, मनमा असन्तुष्टि छाई रहनुले ती मनुष्यहरुकोे मृत्यु ६ महिनाभित्र हुन्छ ।

पढ्नुहोस् महाभारत युद्धमा तीरले बोलेका थिए यो प्रमाण
मनुष्यको सिर(टाउको)मा गिद्ध, कौवा अथवा कबूतर(चरा) आएर बसेमा त्यो मनुष्यको एक महिनाभित्र मृत्यु हुन्छ ।
अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेलो देखियो र रातो निशानी देखिएमा सम्झिनुस् त्यस्ता लक्षण देखिएका मनुष्यको मृत्यु ६ महिनाभित्र हुन्छ ।

पढ्नुस् रावणको आभा देखेर हनुमान थिए आश्चर्यचकित
कुनै पनि व्यक्ति को अग्निको प्रकाश राम्रोसँग दिखिएन र चारैतिर कालो अन्धकार देखियो भने सोच्नुस् त्यस्तो मनुष्यको जीवन पनि ६ महिनाभित्र समाप्त हुन्छ ।

यदि मनुष्य हरिणको पछाडी लागेका शिकारीको भयानक आवाजलाई पनि छिटो सुन्न सक्दैन् भने उस्को मृत्यु ६ महिनाभित्र हुने भगवान शिवले पार्वतीलाई बताएको शिव महापुराणमा प्रमाणसहित उल्लेख छ । एजेन्सीको सहयोगमा ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com