जात्रा हेर्न गएका प्रत्यक आईमाईमा देबी चढेपछि हेर्न आउने दर्शकको भिड :खास यस्तो छ

kamal

कमल सरगम
काठमाडौं ।

अर्घाखाची, गुल्मी, पाल्पा, प्युठान लगायत छिमेकी जिल्लामा नाचिने टिपिकल नाच सराए जस्लाई गाउको भाषामा { राम } भन्ने गरिन्छ जुन नाच दशै सकिए लगत्ततै पुर्णिमा सम्म जिल्लाका बिभिन्न ठाउका बिभिन्न मन्दिरमा नाच्ने गरिन्छ ।
जस्तै अर्घाखाँचीको अर्घा,हम्सपुरको { रागामारे बामरुक } घेरको भिर लगायत बिभिन्न ठाउका बिभिन्न मन्दिरमा नाच्ने गरिन्छ ।
जुन नाच्ने नाचलाई सराए राम भन्ने गरिन्छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com