चर्चित गायिका बिष्णु माझीको पहिलो देउसी भैलो गीत हेर्नुहोस

कमल सरगम

कमल सरगम
काठमाडौं ।

नेपालीहरुको महान पर्ब दशै पछीको तिहार पनि हो जुन पर्ब नेपालीहरुले बर्षउ देखी मन्दै आएको पर्ब हो यसै पर्बलाई धेरै कलाकारले गीत गायर नेपाली सोर्ता दर्शकलाई सुख र दु:ख मा सदैब रमाइलो भयको आभाश दिलाउछन तेस्ताइ अहिले भर्खरै शुभारम्भ डिजिटल म्युजिक प्रा लि ले चर्चित गायिका बिष्णु माझि र गायक तेज सागर भट्टराई अनी अर्को गीत मा पर्देशिको कथा बेथा बोकेको गीत चर्चित गायक राम्जी खाण नवोगायक सुर्य प्रसाद भट्टराई र चर्चित गायिका पूर्णकला बि सि ले गाउँउ भयको छ जुन गीत मा लय शब्द एल्बम जगदीश भट्टराई को रहेको छ भने अर्को पर्देशी गीत मा होम्नाथ कुँवर ले लय र उमेश कुँवर ले गर्नु भयको छ भने जुन गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com