शास्त्र भन्छ : नाइटो गढेकी महिला भाग्यमानी

लाइट नेपाल

शास्त्रमा यस्तो लेखिएको छ की महिलाका बिभिन्न गुण हुन्छन् । गुणवान कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

१. कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् । २. पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ । ३. यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ । ४. कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ५. हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

६. आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ । ७. कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com