हरेक परदेशीको कथामा आयो अर्को मार्मिक लोक दोहोरी गीत “चार बजेको आलारम”हेर्नुहोस

कमल सरगम

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो पटक चर्चाको सिखरमा पुगेको नाम हो सुर्य खड्का ।उनै चर्चित गायक सुर्य खड्का र जुना श्रीसको सुमधुर आवाजमा प्रकाश गौतमको लोक दोहोरी गीत “चार बजेको आलारम”बजारमा आएको छ ।प्रकाश गौतम र तिलकराम अधिकारीको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा लय सागर विरहीको रहेको छ ।चर्चित मोडल सारिका केसी र उनै चर्चित गायक सुर्य खड्काको उत्कृष्ट अभिनयमा रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाको रहेको छ ।सुरेश श्रेष्ठको छायांकन र सुदन बस्नेतको सम्पादनमा तयार गीत अहिले चर्चामा छ ।
हेर्नुहोस :

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com