एक्कासी भाइरल भयो यस बर्षको तिहार गीत युटुबमा,१० बर्ष पुरानो देउसी भैलो यस्तो हुन्थ्यो “हेर्नुहोस”

कमल सरगम

निर्मला कार्की
काठमाण्डौ
हिन्दुहरुको दोश्रो ठुलो महान पर्व सुभ दिपावलीको हार्दिक शुभकामना सहित संकलन संगीत प्रालिको प्रस्तुतिमा चर्चित गायक बालकुमार श्रेष्ठ र सुनिता गुरुङ्गको सुमधुर आवाजमा चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको लय तथा शब्द सृजनामा मौलिक देउसी भैलो गीत “घरबेटी बा..”बजारमा आएको छ।उक्त भिडियोमा अभिनय भने रिचा थापा र रोशन बुढाथोकिको रहेको छ ।
भिडियो हेर्नुहोस :

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com