यस्तो छ आजको सुनचाँदीको बजार भाउ

लाइट नेपाल

काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार हिजो छापावाल सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको थियो ।

आज भने छापावाला सुन तोलामा ५६ हजार रहेको छ । यस्तै तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको जनाइएको छ । छापावाला र तुजावीमा एक÷एक सय मुलइ बृद्धि भएको देखिन्छ । चादीको मुल्य आज नेपाली बजारमा ७ सय ६५ पुगेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com