हरिबंशको बारेमा मुख खोले राजारामले – यस्तो छ वास्तविकता …(हेर्नुहोस् भिडियो)

Nabin

हाँस्य अभिनेता हरिवंश आचार्यले आज जन्मदिन मनाउँदैछन् । ब्राम्हण परिवारमा जन्मिएका, बाल्यकालमा अनेकन दुख झेलेका, वैंशालु उमेरबाट कलाकारितामा जमेका उनले जीवनको यो मोडसम्म थकाई मारेका छैनन् । विश्राम लिएका छैनन् । निरन्तर कलाकारितामा जमेका छन् । हरिवंश लेख्छन् पनि । गाउँछन् पनि । तर, उनको खास चिनारी हाँस्य अभिनेताको रुपमा छ । र, यसमा छुटाउनै नमिल्ने नाम हो, मदनकृष्ण श्रेष्ठ । ‘मह ।’ यहि गुनिलो नाममा उनीहरुले कलायात्रा प्रारम्भ गरे । हरिबंशको बारेमा मुख खोले राजारामले – यस्तो छ वास्तविकता …हेर्नुहोस् भिडियो..

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com