पछिल्लो समयको चर्चित युवा गायक युबराज मगरको नया गीत बजारमा तहल्का पिट्दै

Meelan123

मिलन खत्री
काठमान्डौ,कार्तिक २८ ।दोहोरी गित पारखीहरुको लागि खुसीको खबर ।”भिरमा गाई चरेको” नामक म्युजिक भिडियो सार्बजनिक भएको छ ।
पछिल्लो समयको चर्चित युवा गायक युबराज मगरको नया गीत बजारमा तहल्का पिट्रन थालेको छ। युवराज मगर र इश्वोरी रानाको स्वोरमा रहेको उक्त गीतको लय सब्द रचना भने सबिको मनको धुकधुकी आफु काम गरिसकेपछि जिम्मेवार बनेर रचना गर्ने र उस्तै मिठो संगीत भर्ने लोकप्रिय सर्जक एकनारायण भण्डारीको हो। बिन्धबासीनी म्युजिकले बजारमा ल्याएको उक्त गीतको युटुब मा हेर्ने दर्सकको घुइचो बढेको छ ।

एकता फिल्म्स प्रा ली ले तयार गरेको उक्त भिडियो दुर्गा पौडेलको छायंकन मौसम हिमालीको निर्देसन र नबिन घर्ति मगरको सम्पादनमा तयार भयको छ।गायक युबराज मगर प्रतिभासाली व्यक्ति हुन् आफैमा मिठो संगीत भर्ने मिठो स्वोर भयका गायकले छोटो समयमा उपाधिहरु पनि हात परेका छन् यस्ता हुनाहर व्यक्तिको स्वोरमा रहेको उक्त गीत हेरेर जस्ताको तेस्तै प्रर्तिक्रिया दुनु होला ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com