गमलाले गरे शेरबहादुर माथी एति धेरै हमला(हेर्नुहोस)

kamal

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर चलचित्र शेरबहादुरको ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक गरिएको छ ।कोशिस क्षेत्रीको शब्द संगीत रहेको यस गीतमा मिना निरौला र कोशीसको गायन रहेको छ । सो गीतमा चलचित्रका मुख्य कलाकार मेनुका प्रधान, कर्मा र रविन्द्र झालाई देखन सकिन्छ । आउँदो माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’को पहिलो गीत सार्वजनिक गरिएको हो।धिराज प्रोडक्सनमा बनेको यस चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका, रविन्द्रलगायत कलाकारको अभिनय रहेको छ।निर्देशक आर राजवंशी रहेका यस चलचित्रका निर्माताका रुपमा वरिष्ठ छायांकार गौरीशंकर धुजु समेत रहेका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com