पुर्व आर्मीले गरे गौचनको हत्या ,एति सजिलै पुगे हत्यारा प्रहरीको खोरमा (तथ्यसहितको भिडियो हेर्नुहोस)

kamal

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको गोली हानी हत्या गरी १ महिना देखि फरार रहेका एक सुटर सहित पाँच जनालाई प्रहरीले काठमाण्डौ लगायतका ठाउँबाट पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको छ ।
हत्यामा दुई फरक फरक पेस्तोलबाट गोली चलेको अनुसन्धान बाट खुलेको छ । घटनालाई अन्तिम रुप दिन होन्डा कम्पनीको साइन मोटरसाइकल भारतवाट चोरी गरेर नेपाल भित्र्याइएको थियो । त्यसमा नेपाली नम्बर प्लेट राखेर सुटरहरुले प्रयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको डिआइजी गणेश केसीले बताए ।
बाँकी भिडियोमै :

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com