किन संसार छाड्छु भन्दै छिन चर्चित मोडल सगुन साही ?हेर्नुहोस अहिले सम्मकै उत्कृष्ट म्यूजिक भिडियो

kamal

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक संगीत क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाउन सफल बहुचर्चित गायिका देवी घर्ती मगर र रमेश राज भण्डारीको सुमधुर आवाजमा रमेश राज भण्डारीको मार्मिक लोकदोहोरी गीत “हाम्रो चोखो माया”बजारमा आएको छ।
मनोज घिमिरेको उत्कृष्ट लय तथा शब्द श्रीजनामा बजारमा आएको गीतमा अभिनय भने पछिल्लो पटक म्यूजिक भिडियोमा एक क्षत्र बास गर्न सफल चर्चित मोडल आसिर प्रताप जंग र सगुन साहीको रहेको छ ।कुमार केसीको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन् ।अनुप सिवाकोटीको सम्पादनमा तयार पारिएको भिडियो चर्चामा छ।
हेर्नुहोस :

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com