बुद्ध अधिकारीको अध्यक्षतामा नेपाल खेलाडी तथा प्रशिक्षक संघ भक्तपुर गठन ।

Meelan123

मिलन खत्री

काठमाण्डौ, १७ मंसिर । काठमाण्डौका प्रशिक्षक, खेलाडी तथा केन्द्रिय पदाधिकारीहरुले आफ्नो अधिकारका विषयलाई उठाउने निर्णय गरेका छन् । आज बसको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल खेलाडी तथा प्रशिक्षकसंघले शुक्रवार नेपाल खेलाडी तथा प्रशिक्षक संघ भक्तपुर जिल्लाको नवगठीत कार्य समितिलाई स्वागत गर्दै अधिकारका विषयमा आवाज उठाउने निर्णय गरेको हो ।

बुद्ध अधिकारीको अध्यक्षतामा २३ सदस्यि नयां कार्यसमिति गठन भएको हो । अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक उपेन्द्रमान सिंह लगायत प्रशिक्षक र तथा अन्य खेलाडीहरुको कार्यक्रममा सहभागीता थियो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com