सुन किनबेच गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ आजको बजार भाउ

लाइट नेपाल

काठमाडौं, १९ मंसिर । सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुन बिहीबार तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com