तपाईंलाई हैरान बनाइदिने तस्बिरहरुः बुझ्नका लागि दिमाग लगाउनुस् यथार्थ थाहा पाएपछि चकित पर्नु हुन्छ

लाइट नेपाल

सोसल साइट्मा यस्ता तस्बिर पोष्ट गरिन्छ जसलाई एकपटक हेर्दा बुझ्न निकै मुश्किल हुन्छ । एकछिन दिमाग चलाएपछि मात्र यी तस्बिरलाई झ्वाट्ट हेर्दा जे बुझिएको थियो त्यस्तो होइन रहेछ भनेर थाहा हुन्छ । यी तस्बिरलाई यस्तो एंगल वा टाइमिङमा खिचिएको छ, जसका कारण यो बुझ्न अलि समय नै लाग्छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com