९ बर्षे बालकले यसो भने पछी माता दंग पर्नु भयो… भिडियो

Tika

काठमाडौँ , माता सबिता सरु शर्मा आचार्य भन्नु हुन्छ बास्तुले हरेक कुराहरु कॉमहरुमॉ सकारात्मक र नकारात्मक उर्जाका आधारमा काम गर्छ र यसकै आधारमा धनमाल राख्न घरको उत्तर दिशा सबैभन्दा उपयुक्त मानिएको छ।
उत्तर दिशा कुवेरको
धनका देवता मानिएका कुबेरको दिशा उत्तर मानिन्छ उनी देवी-देवताका कोषाध्यक्ष मानिन्छ उत्तर दिशाका देवता मानिने यिनले घरको उत्तर दिशामा धनमाल राख्दा शुभ फल दिन्छन्।
पैसा र गहना राखेको ठाउँ सपा हुनु अनुवार्य मानिन्छ फोहोर भएको स्थानमा पैसा गहना राखिनु अशुभ मानिन्छ ।
बास्तु शास्त्रका अनुसार नँगद हरु धन घरको उत्तर दिशामा राख्नु उत्तम मानिन्छ घरको दक्षिण दिशामा भारी र गह्रौं चिजहरु राख्नु राम्रो मानिन्छ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com