स्वरसम्राट नारायणगोपालको २७औं स्मृति दिवसमा देखियो यस्तो दृश्य (हेर्नुहोस)

कमल सरगम

नेपाली सुगम संगीतका अजम्बरी गायकका रुपमा परिचित नारायण गोपालको २७ औँ स्मृती दिवस मंसिर १९ गते आज मंगलबार विभिन्न कार्यक्रम गरी मनइयो। उहाँको सम्झनामा आज नारायण गोपाल संगीत कोषले कार्यक्रमको आयोजना गरेका थियो । बिसं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाएका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com