विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल र युएई भिड्दै(हेर्नुस् लाइभ)

लाइट नेपाल

काठमाडौं, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले युएईसँग खेल्दैछ । अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

च्याम्पियनसिपको शर्ष ४ टिममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टिमले यो खेललाई डिभिजन टूको तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com