केपी, प्रचण्ड, बाबुरामको बारेमा किन यस्तो भने यी ज्योतीषले ? (भिडियोसहित)

लाइट नेपाल

काठमाडौं, २० मंसिर । नाकाबन्दी र भूकम्पको भबिष्यवाणी गरेर चर्चामा आएका ज्यो. पं. डा. रुद्रनाथ अधिकारीले फेरी अर्को खुलासा गरेका छन् ।

भर्खरै बाम एकता भएकोबेला उनले नेताहरुको बारेमा गरेको खुलासाले तहल्का मच्चाएको छ । उनले केपी ओली २०७५ सालमा प्रधानमन्त्री बन्ने भनेर भनेका छन् ।

उनले प्रचण्ड र बाबुरामको भबिष्य अब राजनीतिमा नरहेको समेत खुलासा गरेका छन् । यहा हामीले पं ज्यो. डा. रुद्रनाथ अधिकारीले तीन नेता केपी, बाबुराम र प्रचण्डको बारेमा गरेको भविष्यवाणी प्रस्तुत गर्दैछौं ।

<iframe width=”415″ height=”760″ src=”https://www.youtube.com/embed/2TlcMZt9nC8″ frameborder=”0″ gesture=”media” allow=”encrypted-media” allowfullscreen></iframe>

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com