कपिलवस्तुमा मतदान हुदै, मुस्लिम मत प्रभावित पार्ने कांग्रसको यस्तो छ रणनिति

लाइट नेपाल डटकम

कपिलस्तु – कपिलस्तिुको क्षेत्र न ३ को प्रतिनिधि सभाको चुनाव रोचक बन्दै छ  । २ पटक सम्म संघीय समाजवादी फोरम नेपाल वाट चुनाव जितेर चर्चा बढुलेका अभिषेक प्रताप शाहलाई वाम गठबन्धनका उम्मेदवार इश्वर दयाल मिश्रा विच कडा प्रतिशप्रर्धा रहेको छ ।

आफनो हारको सम्भावना देखन थालेका शाहका कार्यकर्ताले जनतामा भम्र फैलाउन लागि परेका छन । यस क्षेत्रमा मुस्लिम मतदाको मत जित हारकोे निर्णायक मतहुने भएकोले र आफनो पक्षमा नआउने देखे पछि पटक,पटक शाह संग हारदै आएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मंगल प्रसाद गुप्ताको जित सुनिचित रहेको हल्ला फैलायको छ । जसले गर्दा मुस्लिम मत मंगल प्रसाद गुप्ताको पक्षमा गए शाहको जित पक्काहुने र यस क्षेत्रको उत्तरमा रहेको सैधान्तिक मत कांग्रेसको भन्दा बाम गठबन्धनको बढि रहेको र मुस्लिम मत वाम गठबन्धनमा गए बाम गठबन्धनका उम्मेदवार इश्वर दयाल मिश्रको जित पक्का हुने भएकोले शाहका कार्यव्रmताले मुस्लिम मतदातालाई प्रभावित गर्ने योजना बनाएका छन् ।

यस क्षेत्र वाट पटक पटक जितेका नेपाली काग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले विकासको मुद्धा भन्दा जातियता मुद्धा बाहेक यस क्षेत्रमा कुने पनि काम नगरेको युवा नेता लोकेश थापाले बताए ।

यस क्षेत्रका जनताले विकाश र परिर्वतन चाहेको बेला कपिलवस्तुको क्षेत्र वाट २ पटक सम्म जित हातपारेका शाहले आफनो निर्वचान क्षेत्रमा कुनैपनि विकासको काम नगरेको र १० वर्षमा आफ्नो क्षेत्रलाई १०० वर्ष पछि पारेको यहाँका जानकारहरु बताउछन ।

कपिलवस्तु क्षेत्र न ३ मतदाताहरु उत्साहित हुदै मतदान गर्दै !

फोटो दिपक खड्का – लाइट नेपाल डटकम 

कपिलवस्तुको शिवराज नगरपालिका वडा न २ जनता मा .वि मद्रहवा

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com