पतिको किरिया बसेकी किरियापुत्री छोरासहित मतदानमा

सिर्जना

बांके, २१ मंसिर । नेपालगन्ज, मङ्सिर २१ गते । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ महादेवपुरीस्थित बुच्चापुर मतदान केन्द्रमा  दुखमा परेको परिवारका आमा र छोराले मतदान गरेका छन् ।

स्थानीय जयराम खत्रीको निधनपछि क्रियामा रहेका उनका श्रीमति र छोरा भुपेन्द्र खत्री मतदानका लागि दिउसो मतदान केन्द्रमा पुगेका हुन् । मतदानमा सहभागी भएपछि खत्रीले आफुहरुले पाएको मत खेर नजाओस भनेर मतदानमा सहभागीता जनाउन आमासहित आएको प्रतिक्रिया दिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com