मेयर विद्यासुन्दर शाक्य माथि आक्रमण प्रयास, कांग्रेसका उम्मेदवारका छोराले गरे दुब्र्यवहार

सिर्जना

काठमाण्डौ, २१ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि आक्रमण प्रयास भएको छ । शाक्यको घर नजिक लगनटोलमा कांग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेको बताइएको छ ।

काठमाडौं क्षेत्र नम्बर–९ का कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरिक रञ्जितले मेयर शाक्यमाथि आक्रमण प्रयास गरेक छन् । मेयर शाक्यको सचिवालयले घटनाको पुष्टि गरेको छ । सचिवालयले घटनाको भत्र्सना गरेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com