नेपालबाट इजरायल जान तयार भएका नेपालीहरु लाइ ठुलो झड्का : सरकारीस्तरबाट लिदै आएको केयर गिभर पनि बन्द हुनसक्ने (भिडियोरिपोर्ट हेर्नुहोस)

लाइट नेपाल

पाइलट प्रोजेक्ट अन्तर्गत ३०० नेपाली इजरायल लाने सम्झौता गरेको इजरायली पक्ष १२० कामदार लागे पछि पाइलट प्रोजेक्ट टुङ्ग्याउने मनस्थितिमा । तर, थप केयरगिभर लगे सरकारी माध्यम बाटै लाने मेनपावर मार्फत केयरगिभर जाने ढोका बन्द – नेपालको लागि इजरायली राजदूत मायेर |

इजरायल रोजगारी सम्वन्धी रिपोर्ट हेर्नुहोस भिडियोमा :

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com