सुन्तलीलाई भगाई लग्यो झिल्केले को पुरा चलचित्र युटुबमा सार्बजनिक निर्देशक भन्छन “मेरो चलचित्रले ओस्कार अवार्डमा पर्छ“

कमल सरगम

कमल सरगम
काठमाण्डौ ।
विन्ध्यवासिनी म्यूजिक प्रालिको युटुब च्यानलमा फेरी अर्को जारी प्रथामा आधारित चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले”सार्बजानिक भएको छ ।ऋषिराज आचार्यको निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा अभिनय भने सुसान्त कार्की ,सुसिल निरौला ,शिशिर भण्डारी ,सुरजनी केसी रिजा भूसाल ,सुशील पोख्रेल ,रश्मि भट्ट ,सरिश्मा मगर ,बिशाल पहाडी ,संदेश मगराती ,संजय खत्री लगाएत रहेको छन ।चलचित्रमा हरेक नेपालीले भोग्दै आएको पिडा /कथालाई समाबेस गरिएको छ ।चलचित्रले हलहरुमै दर्शकको मन जितेको थियो भने फेरी युटुबमा पनि लाखौको मन जित्ने चलचित्र निर्माण टिम बताउछन ।हेरौ चलचित्रले कति सफलता पाउने छ ।
सुन्तलीलाई भगाई लग्यो झिल्केले हेर्नुहोस ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com